Notice Board

फीडब्याक / Feedback

Kumar Lama Tamang -
Oct 10 2011
Dear Tamang Samaj samiti, First of all Thanks full very much ,for Opening The Tamang Samaj webpage,and I am kumar lama,From Doha Qatar,exactly no thing to write this mail I am just asking your good commety i want to join a member,please reply to me as soon as posible, Thanks ...
पर्दा होस् या मर्दा हामीलाई समाजको आवश्यकता पर्दछ । समाज नै हाम्रो सुख दुःख को साथी हो । हाम्रा प्रत्येक समस्याहरुलाई समाधान गर्न को लागी समाजले महत्वपूर्ण भुमिका खेल्दछ । समाज भित्र हाम्रो आफ्नै किसिमको पृथक पहिचान रहेको हुन्छ । जुन पहिचान नै हाम्रो संस्कृति, परम्परा र रितिरीवाज हो जसले समाजको परिभाषित गर्दछ । हरेक समाजमा विभिन्न किसिमका आवश्यकताहरु पनि हुन्छन् । यहि आवश्यकतालाई केहि हद् सम्म भएपनि समाधान गर्न सकिन्छ कि भन्ने विचारले स्थापना भएको एउटा संस्था हो, तामाङ सेवा केन्द्र, नेपाल ।

Read More

समाचार / News

तामाङ सेवा केन्द्रमा ल्हाप्सो पुजा तथा ल्होछार

फाल्गुन १८, काठमाडौं - स मो लाङ ल्होछारको अवसरमा तामाङ सेवा केन्द्र नेपालमा ल्हाप्सो पूजा तथा लाङ ल्होछार कार्यक्रम सम्पन्न भयो । सुविगाउँ कपनमा आयोजित कार्यक्रममा बौद्ध धार्मिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजा पाठ गरिनुका साथै अवतारी लामाबाट वाङ समेत प्रदान गरिएको थियो ।
Read More

भिडियो / Videos

तस्वीर संग्रह / Photo Gallery