Notice Board

फीडब्याक / Feedback

Kumar Lama Tamang -
Oct 10 2011
Dear Tamang Samaj samiti, First of all Thanks full very much ,for Opening The Tamang Samaj webpage,and I am kumar lama,From Doha Qatar,exactly no thing to write this mail I am just asking your good commety i want to join a member,please reply to me as soon as posible, Thanks ...

समाचार / News

तामाङ सेवा केन्द्रमा ल्हाप्सो पुजा तथा ल्होछार

TSKN

फाल्गुन १८, काठमाडौं - स मो लाङ ल्होछारको अवसरमा तामाङ सेवा केन्द्र नेपालमा ल्हाप्सो पूजा तथा लाङ ल्होछार कार्यक्रम सम्पन्न भयो । सुविगाउँ कपनमा आयोजित कार्यक्रममा बौद्ध धार्मिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजा पाठ गरिनुका साथै अवतारी लामाबाट वाङ समेत प्रदान गरिएको थियो । 

विहानै देखि सुरु भएको उक्त ल्हाप्सो पुजामा उल्लेखनीय जनभागिता रहयो । विशेष गरी सोलु, खोटाङ, ओखलढुङ्गा लगायत जिल्लाका तामाङहरुको बाहुल्य रहेको यस संस्थाले विगत ९ वर्षदेखि नै निरन्तर प्रत्येक वर्ष ल्होछार मनाउँदै आएको छ । 

ल्हाप्सो पूजा समापनपछि विभिन्न तामाङ गीत/सेलोका साथ सँस्कृतिक कार्यक्रममा मनोरञ्जन लिएका थिए ।

Posted Date : 13 October 2011 | Views : 572 | Comment : 0