
एभरेष्ट म्याराथुन विजेता फूर्वा तामाङ सम
जेष्ठ २३ – काठमाडौं । सातौं तेन्जिङ हिलारी एभरेष्ट म्याराथुन विजेता फूर्वा तामाङ आज राजधानीमा सम्मानित भएका छन् । तामाङ सेवा केन्द्र नेपालले उनको ऐतिहासिक सफलताले तामाङ समाजलाई नै गौरवान्वित पारेको भन्दै आज एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेका हुन् । ...Read More